साताको अन्तिम कारोबार दिन बढ्यो नेप्से « Khabarhub

साताको अन्तिम कारोबार दिन बढ्यो नेप्से


८ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर कारोबारमा साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्न पुगेको छ । आजको शेयर कारोबारमा नेप्से १९.०४ अंकले बढेर २६८८.५५ अंकमा पुगेको हो ।

आज नेप्सेमा नौ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँको कारोबार हुँदा एक सय चार वटा कम्पनीको शेयर मूल्य बढ्यो भने एक सय ४२ वटा कम्पनीको शेयर मूल्य घट्यो । त्यस्तै आजको शेयर कारोबारमा एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको शेयर कारोबारमा बैंकिङ, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा कम्पनीको सुचकांकमा वृद्धि भएको छ भने अन्य सूचकांक घट्न पुगेको छ ।

आज नेप्सेमा भएको शेयर कारोबारमा ओम मेगाश्री फार्मेस्युटिकल्स कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आम्दानी गरे भने बाराही हाइड्रोपावर कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ३ : ५८ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं