साताको अन्तिम कारोबार दिन बढ्यो नेप्से | Khabarhub Khabarhub

साताको अन्तिम कारोबार दिन बढ्यो नेप्से


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर कारोबारमा साताको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्न पुगेको छ । आजको शेयर कारोबारमा नेप्से १९.०४ अंकले बढेर २६८८.५५ अंकमा पुगेको हो ।

आज नेप्सेमा नौ अर्ब ८२ करोड २० लाख ७० हजार रुपैयाँको कारोबार हुँदा एक सय चार वटा कम्पनीको शेयर मूल्य बढ्यो भने एक सय ४२ वटा कम्पनीको शेयर मूल्य घट्यो । त्यस्तै आजको शेयर कारोबारमा एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आजको शेयर कारोबारमा बैंकिङ, लघुवित्त, म्युचुअल फन्ड र निर्जीवन बीमा कम्पनीको सुचकांकमा वृद्धि भएको छ भने अन्य सूचकांक घट्न पुगेको छ ।

आज नेप्सेमा भएको शेयर कारोबारमा ओम मेगाश्री फार्मेस्युटिकल्स कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आम्दानी गरे भने बाराही हाइड्रोपावर कम्पनीको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ३ : ५८ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा