इरानमा अत्यन्त सफलतापूर्वक आक्रमण गरेको ट्रम्पको दाबी « Khabarhub

इरानमा अत्यन्त सफलतापूर्वक आक्रमण गरेको ट्रम्पको दाबी


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सफलतापूर्वक आक्रमण गरेको दाबी गरेका छन्।

आणविक केन्द्रमा आक्रमणपछि ट्रपले सामाजिक सञ्जालमार्फत् यस्तो दाबी गरेका हुन्। अमेरिकाले तीन आणविक केन्द्रमा बम प्रहार गरेको उनको दाबी छ। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण भएको उल्लेख गरेका हुन्।

इरानमा बमबारी सकेर विमान अमेरिका फर्किएको भन्दै उनले सामाजिक सञ्जालमार्फत् सेनालाई बधाई दिएका छन्।

ट्रम्पले भने, ‘अत्यन्त सफल सैन्य आक्रमण’ ह्वाइट हाउसमा मैले रातिको १० बजे इरानमा भएको हाम्रो सफल सैन्य कारबाहीमा केन्द्रित हुँदै सम्बोधन गर्ने छु । यो संयुक्त राज्य अमेरिका, इजरायल र संसारकै लागि ऐतिहासिक क्षण हो । इरान यो लडाइँ अन्त्य गर्ने कुरामा सहमत हुनुपर्छ । धन्यवाद ।’

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ४९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट