इरानमा अमेरिकी आक्रमणप्रति गुटेरसको चासो : संसारकै लागि खतरा रहेको संकेत « Khabarhub

इरानमा अमेरिकी आक्रमणप्रति गुटेरसको चासो : संसारकै लागि खतरा रहेको संकेत


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले अमेरिकाले इरानको आणविक केन्द्रमा आक्रमण गरेपछि यसमा चासो व्यक्त गरेका छन्। उनले अमेरिकालाई शान्तिको लागि अपिलसमेत गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत अहिलै नै समस्यामा रहेको मध्यपूर्वमा अझ बढी अशान्त हुने खतरा बढेको भन्दै चासो व्यक्त गरेका हुन्।

उनले जोखिम नियन्त्रण बाहिर गएको भन्दै यसले त्यस क्षेत्र र संसारकै लागि कल्पना नै गर्न नसकिने अवस्था आउन सक्ने खतरा औंल्याएका छन्।

यो पनि पढ्नुहोस्
इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमण : ट्रम्पले दिए सेनालाई बधाई
इरानमा अत्यन्त सफलतापूर्वक आक्रमण गरेको ट्रम्पको दाबी
आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेको इरानले गर्‍यो स्वीकार

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ८ : ४२ बजे

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

रामेछाप – रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

काठमाडौं– झापाको गौरीगंज गाउँपालिका-२ बाहुन टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४