रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दा कहाँ हराए सत्तापक्षका सांसद ? (तस्बिरहरू) « Khabarhub

रास्वपा र राप्रपाले संसद् बहिष्कार गर्दा कहाँ हराए सत्तापक्षका सांसद ? (तस्बिरहरू)


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजी राप्रपाको बहिष्कारकाबीच चलेको बैठकमा सांसदहरूले बजेटमाथि धारणा राखिरहेका छन् । तर, सांसदहरूका अधिकांश कुर्सी खाली छन् ।
  
छलफलमा रास्वपा र राप्रपाले संसद् बहिस्कार गर्दा सत्तापक्ष सांसदहरू पनि नदेखिँदा सदनमा कुर्सीहरू खाली देखिएका हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  २ : ०५ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको