नेपालमा चौथो पटक एमपक्स पुष्टि « Khabarhub

नेपालमा चौथो पटक एमपक्स पुष्टि


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा चौथो पटक एमपक्स (मङ्कीपक्स)  पुष्टि भएको छ ।

साउदी अरबबाट नेपाल आएका ३७ वर्षीय एक पुरुषमा एमपक्सका लक्षण देखिएपछि परीक्षण गर्दा एमपक्स पुष्टि भएको स्वास्थ्य मन्त्रालयले नियमित मार्फत जानकारी दिएको हो ।

मध्ये तथा पश्चिम अफ्रिकामा देखिने यो रोग विश्वका अन्य देशमा पुष्टि हुने क्रम बढ्दो रहेकाले सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । 

हाल उनको शुक्रराज ट्रपिलक तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले जानकारी दिए । एमपक्स मङ्कीपक्स नामक भाइरसका कारणले लाग्ने गर्छ । यो रोग सबैभन्दा पहिला बाँदरमा देखिएकाले यसलाई मङ्कीपक्स नाम दिइएको हो ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : २४ बजे

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको