‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई « Khabarhub

‘दुश्मन हेरेको हेर्‍यै’ १० करोडले हेरेपछि ओलीले दुर्गशलाई दिए बधाई


८ असार २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक दुर्गेश थापाको लोकप्रिय गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबमा १० करोड पटक हेरिएको छ। यो उपलब्धिको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्गेशलाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका छन्।

आइतबार साँझ ओलीले आफ्नो आधिकारिक फेसबुक पेजमा दुर्गेशको तस्वीर पोस्ट गर्दै लेखेका छन्, “आजको नयाँ पुस्ताले फरक स्वादका गीतसंगीतप्रति देखाएको रुचि ‘दुश्मन हेरेको हेर्‍यै’ को भ्युवर संख्याबाट स्पष्ट हुन्छ। पाँच महिनामै १०० मिलियन अर्थात् १० करोड पटक हेरिएको यो गीतका सर्जक दुर्गेश थापालाई हार्दिक बधाई !”

यो गीत सामाजिक सञ्जालमा भाइरल बनेको थियो। विशेष गरी युवा दर्शकमाझ लोकप्रिय रहेको यस गीतमा थापाको शब्द, संगीत र स्वर छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ९ : ४२ बजे

बूढीगण्डकीमा आएको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर