कांग्रेस पूर्वपदाधिकारीले सभापति देउवालाई गराए चाक्सीबारी छलफलबारे जानकारी « Khabarhub

कांग्रेस पूर्वपदाधिकारीले सभापति देउवालाई गराए चाक्सीबारी छलफलबारे जानकारी


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई चाक्सीबारी बैठकमा भएको छलफलबारे जानकारी गराएका छन् ।

उनीहरूले बूढानीलकण्ठस्थित निवास पुगेर सभापति देउवालाई सोमबार चाक्सीबारीमा भएको छलफलबारे जानकारी गराएका हुन् ।

चाक्सीबारीमा भएको छलफलमा पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा. प्रकाशशरण महत सहभागी थिए ।

उनीहरूले बैठकपछि चाक्सीबारी छलफलका विषयमा मंगलबार सभापति देउवालाई जानकारी गराइने पनि बताएका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १२ : ०५ बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता