पूर्वराष्ट्रपति निवासमा तीज विशेष कार्यक्रम (तस्बिरहरू) « Khabarhub

पूर्वराष्ट्रपति निवासमा तीज विशेष कार्यक्रम (तस्बिरहरू)


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी निवास भंगालमा शुक्रबार तीज कार्यक्रम आयोजना गरेकी छन् । नेपाली नारीहरूको मुख्य पर्व तीजको पूर्वसन्ध्यामा उनले यो कार्यक्रम राखेकी हुन् ।

गत असार १४ गते राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीले पछिल्लो समय सक्रियता बढाएकी छन् ।

गत साउन ५-६ को नेकपा एमाले केन्द्रीय कमिटी बैठकले पार्टीमा आउन रोक लगाए पनि भण्डारीले दुई लाइन संघर्ष थालेकी हुन् ।

उनले राजनीतिमा फर्किएसँगै भेटघाट र सार्वजनिक कार्यक्रमहरूमा आफ्नो उपस्थिति बाक्लो बनाउँदै लेकी छन् ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ४ : ५६ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना