एकैछिन ठूलो पानी पर्दा बबरमहल जलमग्न (तस्बिरहरू) « Khabarhub

एकैछिन ठूलो पानी पर्दा बबरमहल जलमग्न (तस्बिरहरू)


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा केही बेर भएको भारी वर्षाले सडक जलमग्न बनाएको छ । दिउँसो ३ बजेपछि परेको भारी वर्षाका कारण बबरमहल क्षेत्र जलमग्न भएको हो ।

वर्षातको समयमा पानीको उचित निकास नहुने भएकाले हरेक पटक भारी वर्षा हुँदा सडक जलमग्न हुने गरेको छ । यसले गर्दा आवतजावत गर्ने सवारी र यात्रु सधैँ मर्कामा पर्ने गरेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ४५ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना