नायक विजय बरालाई पुत्री लाभ « Khabarhub

नायक विजय बरालाई पुत्री लाभ


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बरालको दम्पतीलाई दोस्रो सन्तानको रुपमा पुत्री लाभ भएको छ ।

श्रीमति पर्मिला कार्कीले सोमबार छोरीलाई जन्म दिएको विजयले सामाजिक सञ्जालबाट जानकारी दिएका छन् ।

उनले लेखेका छन्, ‘परिवारको सदस्यको रुपमा लक्ष्मीको आगमन भएको सुखद जानकारी गराउन चाहेँ ।’

छोरी जन्मिएपछि विजयले उपचारमा संलग्न मोर्डन अस्पातलका डाक्टर अरुणा कार्की र उनको टिमलाई धन्यवाद दिएका छन् ।

विजयकी श्रीमति पनि कलाकार हुन् । यसअघि नै उनीहरु एक छोराको अभिभावक थिए ।

विजयले नेपाली फिल्म इतिहासाकै सबैभन्दा बढी व्यापार गर्ने ‘पूर्णबहादुरको सारङ्गी’को नायक हुन् । उनको अभिनय रहेको फिल्म ‘वरिष्ठ बलराम’ कात्तिक ६ मा प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १ : २३ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ