च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित « Khabarhub

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार जित निकालेको छ।

गएराति भएको खेलमा भिल्लारियलविरुद्ध एर्लिङ र बेर्नार्डो सिल्भाले गोल गर्दै म्यानचेस्टर सिटीलाई २–० को जित दिलाएका हुन्। तीन खेलबाट ७ अंक जोडेको सिटी तालिकामा पाँचौं स्थानमा छ।

भिल्लारियलविरुद्धको खेलमा उनले यस सिजनको १४ खेलमा २४औं गोल पूरा गरे।

उनले लगातार १२ खेलमा गोल गरेका छन्। अहिलेसम्म उनले च्याम्पियन्स लिग यात्रामा ५१ खेलमै ५३ गोल पूरा गरेका छन्। यो सफलतासँगै उनले युरोपको इतिहासकै सर्वाधिक प्रभावशाली स्ट्राइकरको रेकर्ड बनाएका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ८ : ५१ बजे

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन