एकै दिन ३८ हजार बढीले घट्यो सुनको मूल्य « Khabarhub

एकै दिन ३८ हजार बढीले घट्यो सुनको मूल्य


५ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । मंगलबारको तुलनामा बुधबार यति बेलासम्मको मूल्य अनुसार सुनको मूल्यमा ५ प्रतिशतले गिरावट आएको हो ।

मंगलबारको तुलनामा बुधबार अन्तर्राष्ट्रिय बजारमा एक औंस सुनको मूल्यमा ३८ हजार ६९३ रुपैयाँले गिरावट आएर ४ हजार ८० डलरमा कारोबार भएको छ ।

जबकी मंगलबार सुनको मूल्यले प्रतिऔंस ४ हजार ३८१ डलर छोएको थियो । पछिल्लो वर्षमा सुनको मूल्य ६० प्रतिशत बढीले वृद्धि भएको थियो ।

विश्वभरीका मानिसहरूले सुनलाई आफ्नो सम्पत्तिको रूपमा मान्दै आएका छन् । तर, बुधबार सुनमा आएको गिरावटले भने विश्वबजारलाई नै तरंगित बनाइदिएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ४ : ४३ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक