कर्णालीका मार्क वाटले तोडे आफ्नै टिमका प्रियांकको रेकर्ड « Khabarhub

कर्णालीका मार्क वाटले तोडे आफ्नै टिमका प्रियांकको रेकर्ड


६ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा सर्वाधिक रन बनाउने खेडाली कर्णाली याक्सका ओपनर ब्याटर मार्क वाट बनेका छन् ।

उनले ३८ बलमा ४ चौका र १० छक्को सहयोगमा ९१ रन बनाएका हुन् । मार्कले आफ्नै टिमका अर्का ओपनर प्रियाङ्क पञ्चालको रकेर्ड तोडेका हुन् ।

प्रियाङ्कले सिजन दोस्रो र टिम पहिलो खेलमा चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन बनाएर आउट भएका थिए । मार्कले प्रियाङ्कको उक्त रेकर्ड तोडेका हुन् ।

प्रकाशित मिति : ६ मंसिर २०८२, शनिबार  २ : ०३ बजे

रास्वपाबाट निकालिएको तीन वर्षपछि ढाकाकुमार हर्कको श्रम संस्कृतितिर

काठमाडौं- घुस काण्डमा मुछिएर रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट २०७९

खुम्बु ल्होसार कप-२०२६ माघ २४ गतेदेखि सुरु हुने

काठमाडौं– शेर्पा समुदायको सबैभन्दा ठूलो तथा प्रतिष्ठित फुटबल प्रतियोगिता खुम्बु

अमेरिकी धम्कीपछि क्युबालाई समर्थन गर्ने चीनको वाचा

एजेन्सी– केही हप्ताअघि भेनेजुएलामा हवानाका सहयोगी निकोलस मदुरोलाई हटाएको संयुक्त

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा

संसद् भवन जलाउनेलाई रास्वपाको टिकट, तनुजाको कटाक्ष- राष्ट्रको सम्पत्ति विध्वंश गर्नेको राम्रै मूल्यांकन भएछ

काठमाडौं- जेन–जी आन्दोलनकी अगुवा तनुजा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत् जेन–जी