पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात « Khabarhub

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढी मूल्य बराबरको सुन आयात भएको छ ।
 
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालमा १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको हो । 

त्यस्तै, सो अवधिमा १५ अर्ब ७२ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३ हजार ग्राम सुन नेपालमा आयात भएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : २७ बजे

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी