भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस « Khabarhub

भजन संस्कृति प्रवर्द्धन गर्दै ललितकला क्याम्पस


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितकला क्याम्पस, श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीले संयुक्त रुपमा भक्ति सङ्गीत एवं भजन संस्कृतिको प्रवर्द्धन सुरु गरेका छन् । 

ललितकला क्याम्पसले श्रीरामचन्द्र मन्दिर तथा श्रीरामचन्द्र निजी गुठीसँग सहकार्य गरी साप्ताहिक एवं पाक्षिक रुपमा भजन प्रस्तुति सुरु गरेको हो । 

हालसम्म २८ वटा प्रस्तुति भइसकेको ललितकलाका सहायक क्याम्पस प्रमुख कृष्णकुमार खरेलले जानकारी दिए । 

कार्यक्रममा क्याम्पसका विद्यार्थी र विज्ञले भक्ति सङ्गीत प्रस्तुत गर्दै आएका छन् । कार्यक्रममा भ्वाइलिनमा यतिराज अधिकारी र सुव्रिना बस्नेत, तबलामा अनन्त प्रजापति, निखिल विष्ट र पुजन मगर, सितारमा लभिसजङ्ग गुरुङ, बाँसुरीमा रुपेश शाक्य एवं भजन गायनमा सुदेश पाठकले प्रस्तुति दिँदै आएका छन् ।
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ६ : ४१ बजे

राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ

काठमाडौं– थाइल्यान्डमा सुरू हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी

बङ्गलादेश निर्वाचन : जोखिमयुक्त मतदान केन्द्रमा कडा सुरक्षा

एजेन्सी– बङ्गलादेशका प्रहरी प्रमुखले यस हप्ताको आम निर्वाचनका क्रममा एक

आर्थिक सुधारको नयाँ चरणमा नेकपाको जोड, संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि ‘आर्थिक

पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको

नेपाली कम्युनिष्ट पार्टीले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धता पत्र

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड