अर्थसंक्षेप : पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात, एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतमा दुई सम्झौता र दोहोरो अंकले घट्यो नेप्से « Khabarhub

अर्थसंक्षेप : पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात, एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतमा दुई सम्झौता र दोहोरो अंकले घट्यो नेप्से


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी खानेपानी निर्माण तीव्र गतिमा भइरहेको छ ।

‘एक घर, एक धारा’ अभियानअन्तर्गत यहाँका रुम्सी, हर्कपुर, ठिन र नयाँ गाउँ गरी चारवटा बस्तीका बासिन्दालाई घरघरमा स्वच्छ खानेपानी वितरण गर्ने उद्देश्यले आयोजना निर्माण गरिएको हो ।

आयोजना सम्पन्नपश्चात् चार सय परिवारका छ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने व्यास–१४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताए ।

बुटवल-गोरुसिङ्गे सडक आयोजना : सामग्री अभावले काम प्रभावित

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढी मूल्य बराबरको सुन आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालमा १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको हो ।

त्यस्तै, सो अवधिमा १५ अर्ब ७२ करोड ११ लाख ५० हजार रुपैयाँ बराबरको ९ लाख ३ हजार ग्राम सुन नेपालमा आयात भएको छ ।

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ७ : ०५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने