असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै (तस्बिरहरू) « Khabarhub

असनको एक घरमा आगलागी, निभाउने प्रयास हुँदै (तस्बिरहरू)


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- असन चोकको एक घरमा बिहीबार दिउँसो आगलगी भएको छ ।

असन चोकनजिकै साँघुरो गल्लीभित्रको घरमा आगलागी भएको हो । दकमल जान नसक्ने सडक रहेको उक्त स्थानमा आगो निभाउन काठमाडौं महानगरपालिकाको अग्निनियन्त्रक टोली पुगेको छ ।

उक्त घरमा आगो लाग्नुको कारण अहिलेसम्म खुलिसकेको छैन ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ४ : ३३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी