दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु « Khabarhub

दक्षिणी म्यानमामा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी म्यानमाको मोन राज्यमा बुधबार भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका स्थानीय उद्धार संस्थाका एक अधिकारीले बताए ।

यान गी आङ रिजर्भ फायर सर्भिस एण्ड रेस्क्यू अर्गनाइजेसनका एक अधिकारीले मोन राज्यको ये टाउनसिपमा रहेकोमा हल्वे पहाड चढ्ने क्रममा गाडी दुर्घटना भएको बताए ।

दुर्घटनाको खबर दिउँसो करिब २ बजे प्राप्त भएको अधिकारीले जानकारी दिए । दुर्घटना हुँदा गाडीमा ११ जना सवार थिए । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला छन् भने घाइते हुनेमा तीन पुरुष र दुई महिला रहेको उद्धार संस्थाले जनाएको छ ।

घाइतेहरूलाई ये टाउनशिप पिपुल्स अस्पताल पठाइएको थियो, जसमा दुईको अवस्था गम्भीर छ ।  

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ६ : ३३ बजे

कास्कीमा उम्मेदवारी मनोनयनको तालिका यस्तो छ 

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

आगामी निर्वाचन प्रतिगमनविरुद्धको जनमतसंग्रह : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचन

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ