सिन्धु विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने « Khabarhub

सिन्धु विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धु विकास बैंकले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

बैंकको १४औँ र १५औँ वार्षिक साधारणसभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेसँगै हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले चुक्ता पुँजीको २ः१ (प्रत्येक २ मा १ शेयर दिने) हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव रहेको थियो । तर कम्पनीले चुक्ता पुँजीको १ः१.१६ (प्रत्येक १ शेयरमा १.१६ हकप्रद शेयर दिने) निर्णय गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १२ : २४ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको