कांग्रेस कार्यसम्पादन बैठक जारी, विकसित राजनीतिक घटनाक्रमबारे छलफल  « Khabarhub

कांग्रेस कार्यसम्पादन बैठक जारी, विकसित राजनीतिक घटनाक्रमबारे छलफल 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

कांग्रेस नेताहरूका अनुसार बैठक कांग्रेस केन्द्रीय कार्यालयमा बसिरहेको छ । बैठक ५ बजेपछि मात्र सुरु भएको हो ।

 बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका नेताहरू सहभागी भएको नेताहरूको भनाइ छ । 

विकसित राजनीतिक घटनाक्रम, राजावादीको चहलपहल र सरकारका काम कारबाहीको विषयमा छलफल हुने एजेन्डा छ ।

पछिल्लो समय कांग्रेसमा पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायतमा विवाद भएको पाइन्छ । यसबारे पनि बैठकमा छलफल हुने बुझिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : १३ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना