अस्कलमा अनेरास्ववियुको प्यानल विजयी, अध्यक्षमा रुद्रहरी पोखरेल  « Khabarhub

अस्कलमा अनेरास्ववियुको प्यानल विजयी, अध्यक्षमा रुद्रहरी पोखरेल 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमृत साइन्स क्याम्पस अस्कलमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । एमाले निकट अनेरास्ववियुका उम्मेदवार रुद्रहरी पोखरेल विजयी भएका हुन् । 

यहाँ नेविसंघ र अखिल क्रान्तिकारीका उम्मेदवार पनि उठेका थिए । यहाँ नेविसंघका तर्फबाट राजु मास्टर लामिछाने क्रान्तिकारीका विश्राम शर्मा उम्मेदवार थिए ।

पोखरेलले  क्रान्तिकारीका शर्मालाई ३२६ मतान्तरले पराजित गरेको निर्वाचन समितिले जानकारी गराएको छ । 

निर्वाचनमा  १२ सय ९१ मत खसेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : २२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको