मुम्बईले चेन्नईलाई दियो १५६ रनको लक्ष्य « Khabarhub

मुम्बईले चेन्नईलाई दियो १५६ रनको लक्ष्य


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सले चेन्नाई सुपर किंग्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ।

चेन्नाईमा टस हारेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनाएको हो ।

मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। २५ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान सुर्यकुमार यादवले २९ बनाउँदा दिपक चहर २८ रनमा आउट भए ।

चेन्नाईका लागि नुर अहमदले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १८ रन खर्चिए । अलिल अहमदले ३ विकेट लिए।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ९ : ४३ बजे

नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा