ट्रम्प नीतिको असर: अमेरिकाको आर्थिक वृद्धि घट्ने प्रक्षेपण « Khabarhub

ट्रम्प नीतिको असर: अमेरिकाको आर्थिक वृद्धि घट्ने प्रक्षेपण


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाको आर्थिक वृद्धि यस वर्ष धेरै घट्ने प्रक्षेपण गरेको छ। यो प्रक्षेपणको कारण ट्रम्पले लिएको ट्रायारिफ नीति भएको जनाइएको छ।

आर्थिक वृद्धि १.७ प्रतिशत हुने अनुमान गरिएको छ। आइएमएफले जनवरीमा आर्थिक वृद्धि दर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।

अमेरिकामा पनि यो वर्ष १.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। आइएफएफले बेलायतको आर्थिक वृद्धि यस वर्ष जर्मनी, फ्रान्स र इटालीको तुलनामा बढी हुने जनाइएको छ।

आइएफएफको प्रक्षेपण अनुसार एडभान्स अर्थतन्त्र भएका मध्य यस वर्ष सबै भन्दा बढी मुद्रास्फीति बेलायतमा हुनेछ। वाशिंटनका आइएमएफ र विश्व बैंकको त्रैमासिक बैठकका लागि उपस्थित अर्थशास्त्रीको भेलाले सो निर्णय गरेको हो।

आइएफएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभियर गेरिन्चासले विश्व अर्थतन्त्र गएका चार वर्षमा भएका थुप्रै घटनाले अझै प्रभावित भएको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आलोचना गरेको सङ्घीय रिजर्भ बैंकका प्रमुख जेरोमी पावेललाई बर्खास्त गर्ने कुनै योजना नभएको बताएका छन्।

ट्रम्पले बारम्बार ‘ट्यारिफ’ नीतिका कारण उत्पादनको बढवा हुने र अमेरिकामा नै धेरै सामग्री उत्पादन भएर देशको अर्थतन्त्र तेजीतर्फ उन्मुख हुने बताएका छन्।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ८ : ०० बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट