३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार  « Khabarhub

३२ अंकले घट्यो नेप्से, साढे ७ अर्ब बढीको कारोबार 


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.३८ अंककले घटेको छ । आज नेप्से १.२० प्रतिशतले घटेर २६५५.९४ विन्दुमा झरेको छ । आज ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता शेयर कारोबार भएको छ । 

२८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  ३०८ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार १४० पटक शेयर किनबेच भएको छ । 

आज उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड बाहेक सबै समुह राताम्य भएको छ । उत्पादन तथा प्रशोधन समूह ०.३९ अंककले बढेको छ भने म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी विकास बैंक समूह २.०९ प्रतिशतले घटेको छ भने सबैभन्दा कम ट्रेडिङ समूह ०.३० प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ४७ बजे

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको भीषण बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका