वर्षायाममा उद्योगीलाई सहुलियत दरमा बिजुली दिइने « Khabarhub

वर्षायाममा उद्योगीलाई सहुलियत दरमा बिजुली दिइने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धेरै बिजुली उत्पादन हुने समयमा उद्योगीलाई सहुलियत दरमा बिजुली दिने सरकारले कार्ययोजना अगाडि सारेको छ । सरकारले स्वीकृत गरेको आर्थिक सुधार सुझाव कार्ययोजना, २०८२ मा सो विषय उल्लेख गरिएको हो ।

सरकारले धेरै बिजुली उत्पादन हुने समय वर्षायाममा सो व्यवस्था लागू गर्ने जनाएको छ । सो कार्ययोजना एक वर्षभित्रै लागू गर्ने कार्ययोजनामा उल्लेख छ । स्वीकृत कार्ययोजनाअनुसार सो व्यवस्था यही वर्षायामबाट लागू हुनसक्ने देखिएको छ ।

‘धेरै विद्युत् उत्पादन हुने वर्षायाममा उद्योगीहरूलाई सहुलियत दरमा विद्युत् प्रदान गर्ने’, स्वीकृत कार्ययोजनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १ : २० बजे

ट्याक्टरको ठक्करबाट एक किशोरको मृत्यु

पर्सा– पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक

बलात्कारीको बास कहाँ छ ?

केही दिनअघि तीन वर्षकी एउटी बालिका बलात्कृत भएको समाचार आयो।

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई