सरकारको कार्ययोजनामा परेन नयाँ स्टक एक्सचेञ्ज खोल्ने विषय « Khabarhub

सरकारको कार्ययोजनामा परेन नयाँ स्टक एक्सचेञ्ज खोल्ने विषय


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रतिस्पर्धी कम्पनी खोल्ने विषय सरकारको प्राथमिकतामा नपरेको पाइएको छ ।

सरकारले स्वीकृत गरेको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ मा अहिलेकै नेप्सेलाई पुनर्संरचना गर्ने नाममा नयाँ स्टक एक्सचेञ्जको विषय अगाडि नसारेको हो ।

सरकारले अहिलेकै नेप्सेमा निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि पुनर्संरचना गर्ने आफ्नो कार्ययोजनामा उल्लेख गरेको छ ।

‘निजी क्षेत्रको सहभागिता र पुँजी वृद्धिका लागि नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचना गर्ने’, कार्ययोजनामा उल्लेख गरिएको छ ।

यसका साथै कार्ययोजनामा नेप्सेको पुनःसंरचनाको कामलाई एक वर्षभित्र नै कार्यान्वयन गर्ने भनिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ३ : ५८ बजे

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक

इन्द्रजात्राको लिङ्गो ढालियो, गुठी संस्थानद्वारा आठ दिने जात्रा समापनको घोषणा

काठमाडौं – ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राको लिङ्गो (इन्द्रध्वज) मंगलबार