गहुँ भित्र्याउन व्यस्त भक्तपुरका किसान (तस्बिरहरू) « Khabarhub

गहुँ भित्र्याउन व्यस्त भक्तपुरका किसान (तस्बिरहरू)


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो गहुँ । भक्तपुरका किसान यतिखेर गहुँ भित्र्याउन व्यस्त छन् । उपत्यकाका धेरै स्थानमा घर बन्दा खेतीयोग्य जमिन हराए पनि किसानहरू केही स्थानमा लगाएका गहुँ बाली यति बेला भित्राउँदै छन् । 

कार्तिक मंसिरमा धान भित्रिए पछि लगाएको गहुँ जेठ महिना तिर भित्राउने गरिन्छ ।  गहुँ क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो । यसको खेती नेपालको तराई देखि पहाडसम्म खेती गरिँदै आएको छ । 

नेपालमा आ.ब २०७९।८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेत्रफलमा गहुँ खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मे.ट. उत्पादन गरिएको छ। हाल नेपालमा गहुँको औषध उत्पादकत्व २.९९ मे.ट./हे. रहेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ६ : ३६ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल