सुरक्षा परिषदमा इरान र इजरायलले राखे आफ्नो धारणा « Khabarhub

सुरक्षा परिषदमा इरान र इजरायलले राखे आफ्नो धारणा


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुरक्षा परिषद बैठकमा इरान र यजरायलले आफ्नो धारणा राखेका छन्। संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्का लागि इरानी दूत अमिर सायद इरभानीले अमेरिकाले मध्यपूर्वलाई जर्बजस्ती युद्धमा धकेलिरहेको बताए। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि पनि अमेरिकालाई बिना कुनै आधार युद्धमा तानेको आरोप लगाए।

सुरक्षा परिषद्को बैठकमा बोल्दै इजरायलका प्रतिनिधिले संसारले नै ट्रम्पलाई धन्यवाद दिनु पर्ने बताए।

उनले डोनाल्ड ट्रम्पले सिङ्गो संसारलाई खुलेर बाच्न दिएको आशय व्यक्त गरे। उनले अझै पनि इजरायल वार्तामा आउन उपयुक्त भएको बताए।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : १६ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

आज २०८३ साल वैशाख २८ गते सोमबार। जेठ कृष्ण पक्षको

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

काठमाडौँ– आज २०८३ साल वैशाख २८ गते सोमबार। जेठ कृष्ण

जुवाखालबाट २७ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न ठाउँमा जाँचका क्रममा जुवातास खेलिरहेको

सोमबारदेखि देशभर ‘सरसफाइ सप्ताह’

काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री

छुरा प्रहारबाट युवकको हत्या

काठमाडौँ । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु