इरानका छ विमानस्थलमा इजरायली आक्रमण « Khabarhub

इरानका छ विमानस्थलमा इजरायली आक्रमण


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको दाबी गरेको छ । 

इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले सामाजिक सञ्जालमार्फत् आक्रमणको दाबी गरेको हो । आक्रमणका क्रममा १५ एयरक्राफ्ट नष्ट गरेको र रनवेमा क्षति पुगेको पनि बताएको छ ।

आईडीएफले उक्त आक्रमण पश्चिमी, पूर्वी र मध्ये इरानमा अवस्थित विमानस्थलहरूमा गरिएको हो । इजरायली सेनाले विमानस्थलको रनवे र भूमिगत बंकरहरूमा पनि क्षति पुगेको बताएको छ ।

आक्रमणबाट इरानका एफ–१५ र एफ–५ फाइटर जेट, रिफ्युलिङ प्लेन र एएच–१ कोबरा अट्याक हेलिकप्टर क्षतिग्रस्त भएका आईडीएफको भनाइ छ।  

तर, इरानले भने आईडीएफको दाबीबारे कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १ : ४९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल