नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध | Khabarhub Khabarhub

नारायणगढ बुटवल सडकखण्ड अवरुद्ध


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार बिहानको बाढीले डाइभर्सन बगाएपछि नारायणगढ बुटवल सडक पूर्णरूपमा बन्द भएको छ ।

पूर्वी नवलपरासी, बिनयी त्रिवेणी गाउँ पालिका -३ सर्दि स्थित खोरन्डी खोलामा आएको बाढीले नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको हो ।

उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सर्दिबाट सुरक्षाफौज परिचालन गरेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए  । 

यसै गरी आज बिहानको वर्षाले  बजे गोरखा जिल्ला गोरखा नगरपालिका- ८ ढुङगागाडे स्थित गोरखा आरुघाट, बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएपछि सडक भासिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १ : ३६ बजे

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी

एनसेल फाउण्डेसनसँगको सहकार्यमा किरण मानन्धरको चित्रकला प्रदर्शनी सुरु

काठमाडौं – एनसेल फाउण्डेसनसँगको सहकार्यमा कलाकार किरण मानन्धरको विशेष चित्रकला

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

काठमाडौं – नेपाल सरकार, रोजगारदाता र श्रमिक सङ्गठनबीच श्रमिकको न्यूनतम

रानाथारु समुदायमा ‘सावनको डोला’

कञ्चनपुर – यतिबेला कैलाली कञ्चनपुरका रानाथारु बस्तीमा सावनको डोलाको रौनक