अर्घाखाँचीमा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु | Khabarhub Khabarhub

अर्घाखाँचीमा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – अर्घाखाँचीमा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–४ ओडारामा घरको प्लास्टर गर्ने क्रममा खसेर गम्भीर घाइते भएका स्थानीय ४२ वर्षीय बाबुराम बिकको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार उनी स्थानीय रामबहादुर नेपालीको घर निमार्ण गर्ने क्रममा माथिल्लो तलाबाट खसेका थिए । त्यस लगत्तै उनलाई तत्काल अर्घाखाँची अस्पताल पुर्‍याइएको थियो। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ३५ बजे

यसरी गरिँदै छ पर्सामा छठ पर्वको तयारी

वीरगञ्ज (पर्सा)- पर्सा जिल्लामा आसन्न छठ पर्व नजिकिँदै गएपछि यहाँका

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार