मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय « Khabarhub

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कालीदास धौवजी र कुमार न्यौपानेको कार्यकाल थप गर्ने निर्णय गरेको हो।

सरकारको निर्णयअनुसार धौवजीको सेवा अवधि २०८२ साल असोज २४ गतेसम्म कायम रहनेछ भने न्यौपानेको कार्यकाल २०८२ माघ २९ गतेसम्म रहनेछ।

पदावधि थप गर्दा उमेर सीमा ५६ वर्ष र अधिकतम ३० वर्षको सेवा अवधि ननाघ्ने सर्तसहित निर्णय गरिएको सरकारी स्रोतले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १० : ३६ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था