आकाशबाट हेर्दा तीन जिल्लाको संगम (तस्बिरहरू) « Khabarhub

आकाशबाट हेर्दा तीन जिल्लाको संगम (तस्बिरहरू)


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिन्धुली, रामेछाप र काभ्रेको संगम कुशेश्वर मन्दिर क्षेत्र । रोशी र सुनकोसीको मिलन हुने यो ठाउँ हिन्दूका साथै बौद्ध धर्मावलम्बीहरूको पनि आस्थाको केन्द्र हो ।

नेपाल थोकमा पर्ने यो ठाउँ बीपी राजमार्गसँगै जोडिएको छ । महाशिवरात्रि, हरिबोधिनी एकादशी, तिज, जनै पूर्णिमा, बालाचतुर्दशी, अक्षय तृतीया, बडादशैं, चैते दशैं आदि पर्वहरूमा यहाँ मेला लाग्ने गर्छ । 

यस मन्दिरमा विशेष गरी रामेछाप, सिन्धुली, काभ्रे, दोलखा तथा काठमाडौं उपत्यकाबाट भक्तजन आइपुग्छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ४८ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।