साढे १९ अर्बको कारोबार सहित ५ अंकले बढ्यो नेप्से  « Khabarhub

साढे १९ अर्बको कारोबार सहित ५ अंकले बढ्यो नेप्से 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार पनि शेयर बजार बढेर बन्द भएको छ । बजार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको छ । 

१९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ९८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन । 

यस्तै ३१९ वटा कम्पनी कारोबार हुँदा १ लाख ७० हजार ३८१ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये ७ समूह बढेको छ भने ६ समूह घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.२३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१५ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी होटल तथा पर्यटन १.१० प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.२५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ३ : ४५ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौँ । चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा

चाडवाडलगत्तै एमाले आन्दोलनमा उत्रिन्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले चाडपर्व सकिएलगत्तै पार्टी

लेखा अधिकृत मैनालीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । आफ्नै सहकर्मीलाई जबरजस्ती करणी गरेको आरोप लागेका लेखा

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी