साढे १९ अर्बको कारोबार सहित ५ अंकले बढ्यो नेप्से  « Khabarhub

साढे १९ अर्बको कारोबार सहित ५ अंकले बढ्यो नेप्से 


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार पनि शेयर बजार बढेर बन्द भएको छ । बजार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको छ । 

१९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ९८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन । 

यस्तै ३१९ वटा कम्पनी कारोबार हुँदा १ लाख ७० हजार ३८१ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये ७ समूह बढेको छ भने ६ समूह घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.२३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१५ प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी होटल तथा पर्यटन १.१० प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.२५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ३ : ४५ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,