लिग सञ्चालन गर्न एन्फाले थाल्यो छलफल (तस्बिरहरू) « Khabarhub

लिग सञ्चालन गर्न एन्फाले थाल्यो छलफल (तस्बिरहरू)


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सञ्चालन हुने राष्ट्रिय लिग तथा शहिद स्मारक ‘ए’ डिभिजन लिग सम्बन्धी विभिन्न विषयहरूमा छलफल सुरु भएको छ ।

छलफलमा ए डिभिजन लिगका क्लब र खेलाडी सहभागी रहेका छन् । 

शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाको माग गर्दै यसअघि नै फुटबल खेलाडी र क्लबहरूले धर्ना र आन्दोलन गरेका थिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १२ : ५८ बजे

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी