घाइते जेन-जीसामु जब लाग्यो राजा चाहियो भन्दै नारा… (तस्बिरहरू) « Khabarhub

घाइते जेन-जीसामु जब लाग्यो राजा चाहियो भन्दै नारा… (तस्बिरहरू)


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको माइतीघर मण्डलमा जम्मा भएका घाइते जेन-जीहरूसामु राजावादीको समूहले नाराबाजी गरेको छ।

राजा चाहियो भन्दै नाराबाजी भएपछि माइतीघरमा केही बेर तनावको वातावरण भएको छ। राजा चाहियो भन्दै नारा लगाउने समूह र जेन-जीबीच त्यसक्रममा भनाभनको अवस्था पैदा भएको छ ।

अहिले त्यहाँ तैनाथ प्रहरीले दुवै पक्षलाई विवाद गर्नबाट रोकेको छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ४ : १५ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई