अर्थसंक्षेप : सुरक्षा निकायलाई सवारी खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया, २६ सय बिन्दुमा पुग्यो नेप्से र ४ महिनामा १६ अर्बको मोबाइल आयात « Khabarhub

अर्थसंक्षेप : सुरक्षा निकायलाई सवारी खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया, २६ सय बिन्दुमा पुग्यो नेप्से र ४ महिनामा १६ अर्बको मोबाइल आयात


७ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

२६ सय बिन्दुमा पुग्यो नेप्से, म्युचुअल बाहेक सबै उपसमूह हरियाली

आइतबार नेप्से परिसूचक (नेप्से) ३९.९२ अंकले बढ्यो । आज नेप्सेमा ६ अर्ब २८ करोड ६७ लाख ३३ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६००.२२ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढेसँगै २३७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटा कम्पनीको घटेको छ । तर, आज २ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

पाँच महिनादेखि केरुङ नाका ठप्प (तस्बिरहरू) 

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

एकैदिन २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनः निर्माण सुरु

सूर्यविनायक-धुलिखेल सडक निर्माणमा तिव्रता दिन मन्त्री घिसिङको निर्देशन

सुरक्षा निकायलाई आवश्यक सवारी साधन खरिद गर्न गृहले थाल्यो अन्तिम प्रक्रिया

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको सक्रियतामा तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारी साधनहरूको खरिद अनुमति प्राप्त भई प्रक्रियासमेत अघि बढेको छ।

गृह मन्त्रालयको सक्रियता पछि अर्थ मन्त्रालयले पनि हालैको जेन-जी प्रदर्शनपछि पूर्णरुपले आगजनीमा परेर ध्वस्त भएका अत्यावश्यक सवारी साधनहरूको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

चुनावको वातावरण निर्माण गर्नका लागि पनि तीनै सुरक्षा निकायका लागि अत्यावश्यक सवारी साधन खरिद हुन जरुरी भएकाले चुनाव अगाडी नै सवारी साधनहरूको खरिद भइसक्ने विश्वास गृह मन्त्रालयले लिएको छ।

कुुखुराको अण्डाको मूल्यमा भारी वृद्धि

लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

पुनः निर्माण सुरु भएको तीन वर्षसम्म अलपत्र बालेश्वरी मन्दिर

म्याद सकिन लाग्दा कालीगण्डकी करिडोरले गति लियो

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  ७ : २० बजे

साताको कार्टुन : देउवालाई ओलीको ‘ललिपप’

काठमाडौं– एकसाता अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र

जनउत्तरदायी संसदीय अभ्यासमा जुट्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च

मुआब्जा नपाएपछि स्थानीयबाट माथिल्लो रावाखोला आयोजना बन्द

खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला

आज संसद् सेवा दिवस मनाइँदै

काठमाडौं– आज संघीय संसद सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

मेसी समर्थकले किन तोडफोड गरे भारतको रंगशाला ?

कोलकाता – भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी