कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस « Khabarhub

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाको नाम काठमाडौं -५ बाट एकल सिफारिस भएको छ । 

राप्रपा नेपाल काठमाडौं -५ को आज बसेको क्षेत्रीय कार्य समितिको बैठकले थापाको नाम एकल सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए । 

आजको बैठकबाट समानुपातिकमा जयकुमार खड्का ,अर्जुन नेपाली र सुनिता कुरुङ्ग्वाङ्गको नाम सिफारिस भएको छ ।

यसै गरि आज नेपालगन्जमा बसेको पार्टी कमिटीले  बैठकले बाँके (२ बाट थापाको नाम सर्वसम्मत सिफारिस भएको बाँके जिल्ला अध्यक्ष दीपेन्द्र बहादुर सिंहले जानकारी दिए । 

उम्मेदवारहरूको नामावली सिफारिस देशव्यापी रुपमा भैरहेको पार्टी केन्द्रीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : २७ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा