लगनखेलको न्हु पोखरी जोगाउन घर टहरामा डोजर (तस्बिरहरू) | Khabarhub Khabarhub

लगनखेलको न्हु पोखरी जोगाउन घर टहरामा डोजर (तस्बिरहरू)


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले पुरातात्विक महत्त्वको एउटा पोखरी जोगाउन डोजर चलाएको छ।

ललितपुर महानगरपालिका-५ को वडाकार्यालय भवनसहित लगनखेल चोकसम्मका भवनहरूमा डोजर चलाएर भत्काइएको हो ।

महानगरले लगनखेलमा अवस्थित एतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तार योजना ल्याएको हो । उक्त योजनाअनुसार पोखरी आसपास बनाइएका संरचना नगरप्रहरी खटाएर भत्काइएको हो ।

वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोकसम्मका घर र टहरा भत्काइएको हो । यी संरचना भत्काएपछि सडक पनि फराकिलो हुनेछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’