लगनखेलको न्हु पोखरी जोगाउन घर टहरामा डोजर (तस्बिरहरू) « Khabarhub

लगनखेलको न्हु पोखरी जोगाउन घर टहरामा डोजर (तस्बिरहरू)


१२ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले पुरातात्विक महत्त्वको एउटा पोखरी जोगाउन डोजर चलाएको छ।

ललितपुर महानगरपालिका-५ को वडाकार्यालय भवनसहित लगनखेल चोकसम्मका भवनहरूमा डोजर चलाएर भत्काइएको हो ।

महानगरले लगनखेलमा अवस्थित एतिहासिक सम्पदा न्हु पोखरी संरक्षण र विस्तार योजना ल्याएको हो । उक्त योजनाअनुसार पोखरी आसपास बनाइएका संरचना नगरप्रहरी खटाएर भत्काइएको हो ।

वडा कार्यालय भवन र जिल्ला अदालत हुँदै लगनखेल चोकसम्मका घर र टहरा भत्काइएको हो । यी संरचना भत्काएपछि सडक पनि फराकिलो हुनेछ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ०४ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट