रविले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध | Khabarhub Khabarhub

रविले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको रवि लामिछानेले फेसबुक लाइभमा आएर सांकेतिक विरोध गरेका छन् ।

रविले बिजुलीको लाइट अफ गरेर मैनबत्ती बालेर लाइभमा आएका हुन् । लाइभमा आउँदा बत्ती निभाएर आफैंले मैनबत्ती सल्काएर सुरु गरेका छन् । एक मिनेट २२ सेकेन्डको लाइभमा सभापति लामिछानेले मुख भने खोलेका छैनन् । उनी लाइभमा आएर चुपचाप बसे ।

तर उनले लाइभको शीर्षकमा लेखेका छन् कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ११ : २६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’