रविले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध « Khabarhub

रविले गरे कुलमानलाई बर्खास्त गर्ने निर्णयको सांकेतिक विरोध


११ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको रवि लामिछानेले फेसबुक लाइभमा आएर सांकेतिक विरोध गरेका छन् ।

रविले बिजुलीको लाइट अफ गरेर मैनबत्ती बालेर लाइभमा आएका हुन् । लाइभमा आउँदा बत्ती निभाएर आफैंले मैनबत्ती सल्काएर सुरु गरेका छन् । एक मिनेट २२ सेकेन्डको लाइभमा सभापति लामिछानेले मुख भने खोलेका छैनन् । उनी लाइभमा आएर चुपचाप बसे ।

तर उनले लाइभको शीर्षकमा लेखेका छन् कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छ्न् ।’

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  ११ : २६ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६