भूकम्पको १० वर्ष : गोरखा पुगे प्रचण्ड | Khabarhub Khabarhub

भूकम्पको १० वर्ष : गोरखा पुगे प्रचण्ड


११ बैशाख २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा पुगेका छन् । 

बारपाक केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएको १० वर्ष पुगेको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी गोरखा गएका हुन् । 

२०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुगेको अवसरमा शुक्रबार (वैशाख १२) बारपाकमा आयोजना हुने भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार गोरखा पुगेर अध्यक्ष प्रचण्डले गोरखा नगरपालिका–१२, कुन्दुटारमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहीबार  १ : २२ बजे

चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने

सिमकोट– बडादशैँ र तिहारलगायतका पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा

केही स्थानमा मध्यम र भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून

संविधानसम्मत संकटको निकास निकाल्न नागरिक अगुवाको सुझाव

काठमाडौं – नागरिक अगुवाले वक्तव्य सार्वजनिक गर्दै संकटको निकास संविधान

भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

भोजपुर– यहाँ उत्पादन हुने अर्ग्यानिक आलु भोजपुरका किसानको राम्रो आम्दानीको

सहज छैन खरानीको थुप्रोमा शासन

इतिहासको फुटनोटमा भदौ २४ मातृभूमिमाथि गरिएको संगठित अपराधको कालो दिनका