सुनसरीमा गोली चल्यो, एक जना घाइते « Khabarhub

सुनसरीमा गोली चल्यो, एक जना घाइते


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

विराटनगर –सुनसरीको बराहक्षेत्रमा गोली चलेको छ ।

शनिबार बेलुका करिब ८ बजे बराहक्षेत्र नगरपालिका–३ मा कालिन्द्र सामुदायिक बन क्षेत्रमा गाँजा कारोबारी नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले तीन राउण्ड गोली चलाएको बताइएको छ । गोली लागेर एक जना घाइते भएका छन् । हक्षेत्र नगरपालिका – ३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते भएको प्रहरीले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ ।

शंकास्पद व्यक्तिलाई रोक्न खोज्दा प्रहरीमाथि खुकुरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि गोली चलाएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १० : २७ बजे

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

काठमाडौं- पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आज

तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली– तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा

आफ्ना नागरिकलाई इराक छोड्न अमेरिकी निर्देशन

बगदाद- अमेरिकाको बगदादस्थित दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई

एक करोड लगानीमा भेडाबाख्रा फार्म खोलेका हिमबहादुर

म्याग्दी– रोजगारीको सिलसिलामा २० वर्ष विदेशमा बिताएका म्याग्दीको धवलागिरि गाउँपालिका–५

ट्रम्पको भनाइको अमेरिकामै विरोध, इरानी सेनाको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो भनाइलाई लिएर देशभित्रै विरोध