इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा « Khabarhub

इरान र इजरायल पूर्ण युद्ध विराममा सहमत भएको ट्रम्पको घोषणा


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण युद्ध विरामका लागि तयार भएको बताएका छन्।

नेपाली समय अनुसार मङ्गलवार बिहान चार बज्न केही मिनेट बाँकी रहँदा सामाजिक सञ्जालमा पोस्ट गरेका ट्रम्पले त्यसको ठिक ६ घण्टापछि युद्ध विराम लागु हुने कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

ट्रम्पले बन्दी फुकुवाबाट युद्ध विरामको काम सुरु भएर २४ घण्टा भित्रमा सम्पूर्ण रूपमा युद्ध अन्त्यको घोषणा हुने उल्लेख गरेका छन्।

इरान र इजरायलले भने युद्ध विराम भएको कुराको पुष्टि गरेका छैनन्।

राष्ट्रपति ट्रम्पले घोषणा गरेकै समयमा फक्स न्युजमा अन्तरवार्ता दिइरहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार बनाउने नसक्ने भएपछि युद्ध विराम भएको बताएका छन्।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ५ : १४ बजे

कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसे

कुवेत- कुवेतमा एकसाथ कयौँ अमेरिकी लडाकु विमान खसेको समाचार आएको

अफगानिस्तानद्वारा पाकिस्तानका प्रमुख सैन्य अड्डाहरूमा आक्रमण

एजेन्सी– अफगानिस्तान र पाकिस्तान बिच बढ्दो सीमापार तनावको बीचमा, अफगानिस्तानको

मोदी बोलाएर युद्ध नहुने सन्देश दिइरहेको थियो इजरायल, वार्ताका नाममा इरानलाई ‘धोका’

नयाँदिल्ली- इजरायलले प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएर भारतलाई धोका दिएको चर्चा

रास्वपाको स्पष्टीकरण : हामीले प्रचारमा लगेको गाडीको मदिराको कार्टुन अर्कैको हो

सल्यान– राष्ट्रिय स्वतन्त्र पार्टी, बन्गाड कुपिण्डे नगर समितिले चुनाव प्रचारमा

मध्यपूर्वको बाछिटाबाट जोगिन नेपालले के गर्नुपर्छ ?

फेब्रुअरी २८ देखि अमेरिका, इजरायल र इरानबीच सुरु भएको सैन्य