इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण  « Khabarhub

इरानबाट २९२ नागरिक लिएर भारतीय विमान दिल्लीमा अवतरण 


१० असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– इरानबाट २९२ भारतीय नागरिक लिएर एक विमान मङ्गलबार नयाँ दिल्ली पुगेको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा यसको जानकारी दिएका छन् ।

जायसवालले लेखका छन्, ‘इरानबाट २९२ भारतीय लिएर एक विमान २४ जूनमा दिल्ली पुगेको छ । यसका साथै अहिलेसम्म २ हजार २९५ भारतीयलाई इरानबाट सुरक्षित निकालिएको छ ।’

इरानबाट भारतीय नागरिकलाई सुरक्षित स्वदेश फिर्ताका लागि भारत सरकारले आफ्नो अभियानलाई ‘अपरेसन सिन्धु’ नाम दिएको थियो ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ११ : १३ बजे

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले सुखद्

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ