इंग्ल्यान्डसँगको टेस्टमा पन्त रिटायर्ड हर्ट भएपछि समस्यामा भारत « Khabarhub

इंग्ल्यान्डसँगको टेस्टमा पन्त रिटायर्ड हर्ट भएपछि समस्यामा भारत


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

म्यानचेस्टर – इंग्ल्यान्डसँगको चौथो टेस्टमा भारतले ऋषभ पन्तलाई चोटका कारण गुमाएको छ। साइ सुदर्शनले पहिलो टेस्ट अर्धशतक प्रहार गरेपछि म्यानचेस्टरमा जारी टेस्टको पहिलो दिनको खेल सकिँदा भारतले ४ विकेटको क्षतिमा २६४ रन जोडेको छ। पन्त भने ३७ रन बनाएपछि रिटायर्ड हर्ट भए।

सुदर्शन ६१ रनमा आउट भए। यस भन्दा अघि पारीको सुरुवात गरेका यशस्वी जयसवालले ५८ रन जोडेका थिए। रवीन्द्र जडेजा र शार्दूल ठाकुर समान १९ रनमा अविजित छन्।

इंग्ल्यान्डका बेन स्टोकले दुई विकेट लिएका छन्। गत वर्ष न्युजिल्यान्डसँग हारे यता तेस्रो क्रममा ब्याटिङ गर्न आएका सुदर्शन पहिलो पटक भारतीय टोलीका लागि अर्धशतक प्रहार गर्न सफल भए।

टस जितेर फिल्डिङ रोजेको इंग्ल्यान्डले यो टेस्ट जिते कप्तान बेन स्टोक्सको निर्णय ऐतिहासिक ठहर हुने छ। यसअघि म्यानचेस्टरमा पहिला फिल्डिङ गरेका कुनै टोलीले खेल जितेका छैनन्।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ६ : ४४ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको