गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम « Khabarhub

गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका लागि प्रयोग गर्ने कण्डम तीन करोड ९१ लाख ७१ हजार आठ सय २८ २४ करोड बढी मूल्यको आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा नेपालमा २४ करोड ९३ लाख ७५ हजार रुपैयाँको पुरुष कण्डम आयात भएको हो ।

सरकारले कण्डमको आयातमा असाध्यै न्यून भन्सार महसुल दर कायम गरेकाले गत आवको कण्डम आयातबाट सरकारले नौ हजार रुपैयाँ मात्रै भन्सार राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष ०८०–०८१ मा नेपालमा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ बराबरको तीन करोड ९२ लाख ३२ हजार आठ सय ५० थान कण्डम आयात भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ८ : ३० बजे

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित